काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ।
आइतवार ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम घोषणा गरेका थिए। हिजो घोषणा भएको केन्द्रीय कमिटीको बैठक आज ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बस्दैछ। केन्द्रीय…