नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहीवार बस्दै छ।चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते भएका छन्।साझाका विद्युतीय बस बिहिवारबाट सञ्चालनमा आउँदै छन्।बाजुराको बुढीगंगामा रद्द स्थानीय चुनावको मतदान आज हँदै छ र विराटनगर बसपार्कको प्रतीक्षालयमा एक पुरुषको शव भेटिएको छ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लाग्ला ?

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ । आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ । माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ ।

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, काे बन्ला महासचिव

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले […] The post माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, काे बन्ला महासचिव appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बुधबार बस्ने बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेकाे पूर्वस्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव प्रचण्डमार्फत् ल्याउने निर्णय गरेको थियो। अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी […]

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्दै, के के छन् त एजेन्डा?

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार फेरि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। शुक्रबारबाट सुरु माओवादी केन्द्रीय कमिटीकाे आइतबारकाे बैठककाे लागि केन्द्रीय कमिटीलाई पूर्णता दिने, पोलिटव्युरो र स्थायी कमिटी गठन गर्ने तथा पदाधिकारी चयन गर्नेलगायतका एजेण्डा तय गरिएकाे उनले बताए। शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक […]

एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : एमसीसीका विषयलाई लिएर आन्तरिक विवाद चुलिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठकमा अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन् । अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।…

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि  बस्दै छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो ।नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।