विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भोलि सोमबार बोलाइएको बैठक अचानक स्थगित भएको जानकारी दिइएको हो । गत फागुन ९ गते संसदमा टेवल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको थियो । यसअघि पनि...
The post प्रदेश १ को भोलि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on Purbeli News.