आन्तरिक प्रतिस्पर्धामा माओवादी अनुदार

माओवादीको अन्तरिम विधान–२०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका नेतृत्व चयनका लागि निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । तर माओवादी केन्द्रको नेतृत्व भने निर्वाचनमार्फत पार्टीका विभिन्न तहमा पदाधिकारी चयन गर्न अनुदार देखिएको छ ।