धनुषामा माओवादीको ६ पालिकामा अधिवेशन बाँकी

सत्तारुढ नेकपा माओवादी केन्द्रले धनुषाको १८  स्थानीय तहमध्ये अधिकांशमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा निर्वाचन सम्पन्न गर्न बाकी रहेको नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादवले जानकारी दिए ।धनुषामा गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिलाविहारी नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, हँसपुर नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसरहनीया गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दनी गाउँ

सम्बन्धित सामग्री

धनुषामा नौं पालिकाका प्रमुख फेरिए भने दुई पुनः दोहोरिए

धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको अन्तिम परिणाम आइसकेको छैन्।...

धनुषामा माओवादीको १ सय ५० वडामा अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्र धनुषाको १ सय ५० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूको अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ । जस अन्तर्गत धनुषाको १८ वटा पालिकाहरू मध्ये १४ वटा पालिकाको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । उनका अनुसार ४ वटा पालिकामा बाँकी रहेको पालिकाको वडा अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । आन्तरिक विवाद, तया