सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिवलाई कारबाही गर्ने बहुमत पार्टीको चेतावनी

कैलाली- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले जिल्ला जन अदालत न्याय तथा कानुन विभागको कार्यालयमा २५  दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको हो । 'तपाईंको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जार...

सम्बन्धित सामग्री