कैलाली- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले जिल्ला जन अदालत न्याय तथा कानुन विभागको कार्यालयमा २५ दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको हो ।
'तपाईंको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जार...