सवारी दुर्घटनामा वडा अध्यक्ष कार्कीको निधन

सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।

सम्बन्धित सामग्री

...अनि भतिजको सम्झनामा काकाले स्थापना गरे पुस्तकालय

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासमा यसै हप्तादेखि पुस्तकालय सञ्चालनमा आएको छ । उक्त पुस्तकालय विद्यालय आफैले वा नेपाल सरकारको कुनै निकायले बनाइदिएको भने होइन । त्यो पुस्तकालय त एउटा भतिजको सम्झनामा काकाको नेतृत्वमा निर्माण गरिएको हो । विगतमा उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थी स्वर्गीय प्रशान्त पोखरेलको सम्झनामा काका बालसिंह पोखरेल र उनको परिवारले पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरेका हुन् । विद्यालयको ६५ औं वार्षिक उत्सव काअवसरमा श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार  पोखरेल परिवारले विद्यालयलाई हस्तानतरण गरेको हो ।  वार्षिक उत्सव एवं पुस्तकालय हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य  ईश्वर सापकोटा 'सुमन' एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयुक्त रुपमा  रिवन काटेर उक्त पुस्तकालयको शुभारम्भ गरेका थिए । सोही अवसरमा स्वर्गीय पोखरेलको शालिक पनि अनावरण गरिएको थियो । प्रमुख अतिथि सुमनले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने अत्यन्त पुनित कार्य गरेकोमा आभार प्रकट गरे । उक्त विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततीको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका  खेल्ने पनि उनको विश्वास थियो । स्वर्गीय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक श्री लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायुमै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले  उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेकोमा आफ्नो सन्तान सोक धेरै हदसम्म  विर्सनकालागि सहयोग पुग्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले चितवनको मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले राष्ट्रकै अनुपम गन्तव्य रहँदा रहँदै पनि विशेषगरी शैक्षिक दृष्ट्रिकोणबाट यहाँका जनता अत्यन्त पछाडि परेका कारण यहाँको अनुपम श्रोतको परिचालन हुन नसक्दा यस क्षेत्रले मात्र होईन सिगों राष्ट्रले नै ठूलो क्षती व्यहोर्नु परेको बताए । यहाँका भोलिका राष्ट्रका कर्णधार नानी बावुलाई गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको अत्यन्तै अपरिहार्यता भएको वर्तमान अवस्थामा आफ्नो प्रिय भतिजको स्मृतिमा पुस्तकालय स्थापना गरेको पोखरेलले बताए । यहाँका अभिभावकहरूले पनि आफ्ना नानी बावुको शैक्षिक उनन्यनमा तदारुकता नदेखाएकाले अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले बालबालिका एवं सबै समूहलाई लक्षित गरी पुस्तकहरूको प्रबन्ध गरेको पोखरेलको भनाइ थियो । उक्त अवसरमा  नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष एवं लस्ट होराईजन हेण्डी क्राफ्टका सञ्चालक बिशाल कुमालले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै विद्यालयमा श्रोत सम्पन्न पुस्तकालय स्थापना हुनु अत्यन्त खुशीको कुरा भएको बताए ।  साथै स्वयमले पनि विद्यार्थीले गुणस्तरीय एवं प्रतिसप्रधात्मक शिक्षा प्राप्त गरुन तथा गरिवीका कारण शिक्षाबाट कोही बन्चित हुन नपरोस भनि  छात्रवृत्ति कोषको स्थापना गरेको पनि बताए । विध्यालययका प्रधानध्यापक उमेश आचार्यले  गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवश्यकता महुशुस भइरहेको बेला पोखरेल परिवारबाट  श्रोत सम्पन्न पुस्तकालय प्राप्तहुनु अत्यन्त खुशीको विषय भएको बताए । उक्त सभाका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । श्री आधारभुत विद्यालय सिसावासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको २०७३ वैसाख १३ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।

वडा अध्यक्ष कार्कीको निधन

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०:३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ […] The post वडा अध्यक्ष कार्कीको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारी दुर्घटनामा वडा अध्यक्ष कार्कीको निधन

सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।

वडा अध्यक्ष कार्कीको निधन

न्युज अफ नेपाल, सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश […]