इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान डिस्चार्ज भएका छन् । तीन दिनको उपचारपछि उनी आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन् ।
गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।
गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्यूत भएदेखि नै तनावमा...