काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनुुहुनेछ । गत २२ अगष्टमा न्यायाधिशलाई धम्काएको आरोपमा अदालतले ३ दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरे अनुसार उहाँ बिहीबार अदालत उपस्थित हुन लाग्नु भएको हो । खानले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको भन्दै इस्लामावादको […]