काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ५८ जनामा परीक्षण गर्दा २ सय २१ जनामा संक्रमण देखिएको हो।
१ हजार ५१९ पीसीआर परीक्षण गरिएकोमध्ये १२२ जनामा र २ हजार ५३९ एन्टीजेन परीक्षण गरिएकोमा…