फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो। विन्टर ब्रेकबाट फर्किएपछि उनीहरुमा कोभिड पोजिटिभ देखिएको थियो। जुआन बर्नाट, सर्जियो रिको र नाथन…