काठमाडौँ– गत चैत्र ४ मा मोरङमा आक्रोशित स्थानीयको आक्रमणमा परी एक जना प्रहरीको मृत्युको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले दोषी पहिचान गरी सरकारलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कानुन हातमा लिइ हिंसात्मक कार्यमा संलग्न दोषीहरुलाई प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानूनी दायरामा ल्याउन भनेको हो। त्यस्तै घाइतेहरुको […]