पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्छ– राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् । मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य […]

सम्बन्धित सामग्री

राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

२ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको मसया पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन […]

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।...

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।...

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउनै कठिन

काठमाडौँ- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउन कठिन हुने गरेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोग र कानूनी सहायता समाजले न्यायको पहुँचबारे आयोजना गरेको कार्यक्रममा विज्ञहरुले यस्तो खुलासा गरेका हुन् । पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानले जनाएअनुसार विभिन्न कठिनाईका कारण धार्मिक अल्पसङ्ख्यकलाई परिचयपत्र प्राप्त गर्न समस्या हुने गरेको छ । केही धार्मिक […]

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग

जनकपुर – यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसंख्यकले एकल महिलासरह आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन्। ‘एकल […]

राष्ट्रिय मानव अधिकार आयोग भन्छ– दलहरुले गरे आचारसंहिता उल्लंघन

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको जनाएको छ । आयोगले मतदान पूर्व अनुगमनबाट संकलित तथ्यहरुको आधारमा यस्तो धारणा सार्वजनिक गरेको हो ।स्थानीय तह निर्वाचनमा महिला तथा दलितको उम्मेदवारी अत्यन्तै न्युन रहेको, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान स्थलसम्म पुग्न कुनै प्रकारको व्यवस्था भएको नदेखिएको, मतदाता सम्बन्धी वर्गीकृत तथ्याङ्कको अभावमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु कतिले मत

मानव अधिकार आयोगको कार्यालय जुम्लामै राख्न ध्यानाकर्षण

जुम्ला- जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न माग गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकर्षण गराएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार […]

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो । आयोगले […]

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोग नेपालले कोरोना महामारीको संक्रमण बढिरहेको वेलामा बालबालिका जोखिममा परेको र विद्यालयले आवश्यक मापदण्ड नअपनाएको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ । गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको...