राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्तारुढ गठबन्धन बलियो

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट दुई सीटमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता भएको हो ।सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेका २ जना र नेमकिपाका २ जना गरी ६ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीबाट गोमा तिमल्सिना उम्मेदवार बनेका छन् ।यस्तै, प्रमुख प्रतिपक्ष दल एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँव

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ७३ प्रतिशत मतभार सत्ता गठबन्धनसँग

प्रधानमन्त्रीको पहलकदमीले पर्ख र हेरको अवस्थामा सत्तारुढ गठबन्धन रहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना उम्मेदवार जिताउन प्रदेशमा अहिलेको गठबन्धनमा आवद्ध दलहरुसँग छलफल र संवाद गर्ने जनाएको छ ।

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धन उम्मेदवार निर्वाचित

बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनका उम्मेदवार युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे र कुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बागमती राष्ट्रियसभा निर्वाचन : स्थानीय तहतर्फको मतगणना सकियो

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि आज भएको निर्वाचनको स्थानिय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहतर्फ खसेको २३७ मतगणना गर्दा महिलातर्फ विपक्षी दल नेकपा एमाले सत्तारूढ गठबन्धनभन्दा १ मतले अगाडि छ।यस्तैगरी अन्यतर्फको मतगणनामा सत्तारुढ गठबन्धन विपक्षी दल नेकपा एमाले भन्दा १ मतले अघि देखिएको छ। कुल खसेको ३४३ मतमा स्थानिय तहको पालिका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षले २३७ मत खसालेका थिए।तीमध्ये सत्तारूढ गठबन्धन दलको महिला तर्फको उम्मेदवार गोमादेवी तिमल्सिनाले ११६ मत प

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशमा यस्ता छन् उम्मेदवार

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको तीन सीटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको होे ।सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेकपा माओवादी केन्द्रले दुई र नेपाली काँग्रेसले एक सीटमा उम्मेदवार खडा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट सुरेश आलेमगर र भुवन सुनार तथा नेपाल

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन बलियो

हेटौंडा : राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय सत्तारुढ गठबन्धन, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ।राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ र

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट तीन सीटका लागि ८ जनाको उम्मेदवारी

प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्।...