पाल्पा– पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई […]
रूपन्देही । स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो । छोरा लम्तरीको घटनास्थलमै मृत्यु भएको […]