स्याललाई ताकेर बाबुले गोली हान्दा छोराको मृत्यु !

रूपन्देही । स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो । छोरा लम्तरीको घटनास्थलमै मृत्यु भएको […]

सम्बन्धित सामग्री

स्याललाई हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु

पाल्पा– पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई […]

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

टाउकोमा लागेको गोलीले धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

पाल्पामा बाबुले स्याल मार्न ताकेको गोली लागेर आफ्नै छोराको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

पाल्पामा स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

अमेरिकामा संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार

न्युयोर्क : संघीय न्यायाधीशका छोराको न्युजर्सीमा गोली हानी हत्या गरिएको छ। न्यायाधीशका श्रीमानमाथि पनि आक्रमण भएको छ। सुरक्षा निकायका अनुसार उनीहरुको घरमा सांघातीक आक्रमण भएको हो। न्यायाधीश इस्टर सलासलाई भने चोटपटक लागेको छैन। न्युजर्सीको उत्तरी ब्रान्सविकका मेयर फ्रान्सिस म्याक ओमेकलाई उदृत गर्दै एबीसीन्युजले न्यायाधीशका छोराको मृत्यु भएको जनाएको