काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप […]