पर्सामा स्थानीय तह निर्वाचनको रौनक, मतदान सुरु, मतदाता ६ बजे अगाडि नै लाइनमा :: BIZMANDU.COM

वीरगञ्ज। तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा आज निर्वाचन भइरहेको छ। प्रदेश नम्बर

सम्बन्धित सामग्री

स्याङ्जाको चापाकोट १ मा पुन: मतदान सुरु

स्याङ्जा – स्याङ्जाको चापाकोट १ मा रोकिएको मतदान सुरु भएको छ । नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि रोकिएको मतदान भर्खरै सुरु भएको हो । कुटपिट गर्नेलाई कारबाही गर्ने तथा पाँच बजे भित्र लाइनमा बस्नेहरुले मतदान गर्न पाउने भएका छन् । अब तीन सय मत मात्रै खस्न बाँकी रहेको पनि स्थानीय पत्रकार गोपि कृष्ण रेग्मीले जानकारी दिनु भयो ।

बर्दिया गुलरिया-२ खैरापुरको शम्भुशरण माविमा स्थगित भएको मतदान सुरु

बर्दिया - बर्दिया गुलरिया-२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । मतदान स्थल बाहिर विस्फाेट भएपछि एक घण्टा मतदान राेकिएकाे थियाे ।  बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित भएका थिए । अहिले अवस्था सामान्य भएपछि फेरि मतदान सुरु गरिएकाे बन्धुप्रसाद बास्तोलाले बताउनुभयो । बर्दियाका १ सय ५४ मतदान स्थलका ३ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्र बहादुर शाहीले जानकारी...

गर्भवती, सुत्केरी, किरियापुत्रीलगायत भोट हाल्न लाइनमा बस्नु नपर्ने

काठमाण्डाै - देशभर मतदान सुरु भइसकेको छ । भोट हाल्नका लागि मतदान केन्द्रमा पुगेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, किरियापुत्री, अपाङ्गता भएकाहरु लाइनमा बस्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ । मतदात परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिक...

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा […]

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर २८ । सभापति चयनका लागि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ बजेबाट शुरु भएको हो । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन […]

कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन...

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत…

कांग्रेस प्रतिनिधि भोट खसाल्ने लाइनमा, मत माग्दै नेता

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको […]

राप्रपाको मतदान सुरु भएन, आत्तिन थाले लाइन बसेका प्रतिनिधि

काठमाडौं स् भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने भनिएको चुनाव अझै सुरु हुन सकेको छैन। शनिबार बिहान ८ बजेदेखि हुने भनिएको चुनाव साढे ११ बजेसम्म सुरु हुन सकेको छैन। भोटिङ मेसिनको केही प्राविधिक काम बाँकी रहेकाले गर्दा मतदान प्रक्रिया ढिला हुन पुगेको बताइएको छ।तोकिएको समयमा मतदान सुरु हुन नसकेपछि बिहानैदेखि लाइन बसेका प्रतिनिधिहरू आक्रोशित बनेका छन्। बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू जाडो र भोकले छटपटिन थालेका हुन्। अबको केही समयमै मतदान सुरु हुने जनाइएको छ