मिटरब्याजी साहुकारहरूले उठीबास लगाएका नागरिकका पीडा सिंहदरबारले पनि सुनेन

नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँ र उनको परिवारले उठीबास लगाएपछि पीडितहरू गत २९ जेठमा काठमाडौं आए । माइतीघर मण्डलामा धर्ना बसे । गृह मन्त्रालय र पीडितबीच वार्ता...

सम्बन्धित सामग्री

मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान

महोत्तरी : महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।महोत्तरीदेखि झापासम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठीबास र घरबारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषणसमेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो।महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालक

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान

महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटर ब्याजको कुचक्रमा फसाएर उठीबास र घरबारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो ।    महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद

मिटरब्याजी पीडितहरुको आवाज कसले सुन्ने ?

राजधानीको माइतीघरमा अहिले मिटरब्याजी पीडितहरुले धर्ना दिइरहेका छन् । झरीमा रुझेर उनीहरु आफ्नो घरजग्गा फुक्का गर्नुपर्ने माग राख्दै आइरहेका छन् । चार लाख सावाँ लिएर ३० लाख बुझाइसक्दा पनि साहुले जग्गा फुक्का नगरेको भन्दै उनीहरु रोइकराइ गर्दै आइरहेका छन् । ब्याज र सावाँ दुवै चुक्ता गरे पनि आफ्नो जग्गा फिर्ता नभएपछि उठीबास हुने अवस्था आइपुगेका […]

मिटरब्याजी र सुदखोरलाई दलहरूकै संरक्षण

चर्को ब्याजमा रकम लगानी गरेर सोझासिधा सर्वसाधारणलाई उठीबास बनाउने सुदखोर/साहुकार र मिटरब्याजीलाई निर्वाचनमा उम्मेदवार नबनाउन सरकारी कार्यदलले सिफारिस गरेको छ । कार्यदलले सुदखोर र मिटरब्याजीबाट राजनीतिक दलले कुनै पनि आर्थिक सहयोग नलिने, दलका कुनै पनि संयन्त्र र तहमा जिम्मेवारी नदिने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ। ​

सिरहामा मिटरब्याजीविरुद्ध २८९ उजुरी दर्ता

गोलबजार । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा...

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी

देशैभर मिटरब्याजको जालो : १९३७ उजुरीमा १३३० मधेशका मात्रै

वित्तीय संस्थाहरुले आम जनतामा प्रभावकारी सेवा दिन नसक्दा अझै पनि गाउँघरमा साहू महाजनसंग ऋण लिएर खर्च टार्ने प्रचलन कायमै छ । तर, यसरी ऋण लिंदा मिटरब्याज लगाएर उठीबास लगाउनेहरु प्रशस्तै रहेको पाइएको छ । केही समयअघि मिटरब्याजी काण्ड अन्त्यका लागि सरकारले यसको अन्त्यका लागि कार्यदल गठन गरेर उजुरी आव्हान गर्दा अहिलेसम्म देशभर १९३७ उजुरी परेको …

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छाेरा र छाेरी थुनामा

सप्तरी - मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजाे पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।  मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगा...

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका हुन् । सांसदले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीबास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका थिए । बिहीबारको संसद बैठकको शून्य […]