कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले दिए पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् ।खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए ।  उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । यसअघिका मुख्य न्याय

सम्बन्धित सामग्री

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

कर्णाली प्रदेश : मुख्य न्यायाधिवक्ता खनालले यस कारण दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहोल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्ने सम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै अब आफूले मुख्यमन्त्री पद पाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले भने केन्द्रीय गठबन्धनको निर्देशनअनुसार नै अघि बढ्ने अडान लिएको छ ।योसँगै नेकपा एकीकृत समाजवादीका तीन जना मन्त्री सरकारबाट बाहिरिने सम

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा  स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा  स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले  जनाएको छ ।