कर्णाली प्रदेश : मुख्य न्यायाधिवक्ता खनालले यस कारण दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहोल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्ने सम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै अब आफूले मुख्यमन्त्री पद पाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले भने केन्द्रीय गठबन्धनको निर्देशनअनुसार नै अघि बढ्ने अडान लिएको छ ।योसँगै नेकपा एकीकृत समाजवादीका तीन जना मन्त्री सरकारबाट बाहिरिने सम

सम्बन्धित सामग्री

जनअपेक्षा अनुसार कानुन बन्न सकेको छैन : मुख्यन्याधिवक्ता हमाल

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले जनअपेक्षा अनुसारका कानुन निर्माण हुन नसकेको बताउनुभएको छ । स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने पर्याप्त कानुन बन्न नसकेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परिवारले नियुक्त गरेका हुन् । खड्कालाई मुख्य न्यायाधीश […]

कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्य न्यायाधिवक्तामा नियुक्त […]

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा  स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा  स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले  जनाएको छ ।

मुख्यन्यायाधिवक्ता खनालको राजिनामा स्वीकृत

कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं  मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा १६० को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गरेका हुन् । दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिन...

मुख्य न्यायाधिवक्ताको कार्यमाथि प्रश्न

कर्णाली प्रदेशमा मुख्य न्यायाधिवक्ताको कार्यसम्पादनमाथि प्रश्न उठेको छ। पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २१ गते आयोजित कार्यक्रममा सरकारको कानुनी सल्लाहकारले आफ्नो दायित्व नबुझेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो। कर्णाली प्रदेश सभाको वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “मुख्य न्यायाधिवक्ता बनायौँ, एउटा पनि मुद्दा फस्र्योट भएन।”