एपीएफले दुई खेल अगावै लिग उपाधि जित्यो

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ । राष्ट्रिय महिला लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोकेको हो । विभागीय दुबै टोलीले लिगको आफ्नो दोस्रो अन्तिम खेल बराबरी खेल्दा अर्को विभागीय टोलि सशस्त्र प्रहरी बल(एपीएफ)ले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । एपीएफले १० खेलबाट ३० अङ्क बटुलेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीले भने ११ खेलबाट २६ अङ्क बटुलेको छ ।

सम्बन्धित सामग्री

एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै […] The post एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

शहीद स्मारक लिग : आज तीन खेल हुने

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । […]

नेपाल टी–२० लिग : आज ‘प्लेअफ’ को दोस्रो खेल

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा सोमबार ‘प्लेअफ’ को दोस्रो खेल हुँदैछ। प्लेअफमा आज इलिमिनेटरको खेल हुदैछ ।काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुन लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२ बजे सुरु हुनेछ।यो लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसविरुद्ध दुई खेल खेलेकामा १/१ खेल जितेका छन्। विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण पार गरेका थिए ।सोमबारको विजेताले  आइतबारको पहिलो क्व

विश्वकप लिग २ : नेपाल-नामिबियाको खेल आज

काठमाडौं : विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ। नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्। ती दुवै खेल नामिबियाले जितेको छ।  विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ।

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल खेल्ने

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनुअघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो

मेसीले लिग वानमा एक खेल गुमाउने

७ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान मा एन्जर्स विरुद्धको आगामी खेल गुमाउने भएका छन् । लिग लिडर पीएसजीले बुधबार स्टेड रेमन्ड कोपा भ्रमण गर्दैछ । तर त्यसमा मेसी हुने छैनन् । बायाँ खुट्टाको एचिलिस टेन्डोनको उपचार गराइरहेकोले मेसीले पीएसजीले जनाएको छ । ‘मेस्सीले आफ्नो बाया खुट्टाको […]

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।यस पटक लिगको पहि

‘ए’ डिभिजन लिग : आजदेखि पाँचौँ चरणको खेल सुरु

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् । सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । लिगमा आर्मी अपराजित रहेको छ । आज हुने दोस्रो खेलमा सङ्कटा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् । सङ्कटा र मच्छिन्द्रबीचको खेल बेल...

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल भएन

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ। लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै रोक्नु परेको हो । मार्सेइलीका दिमित्री पेयटको टाउकोमा दर्शकले बोतलले हिर्काएपछि खेल रोकिएको हो । खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।