मेसीले लिग वानमा एक खेल गुमाउने

७ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान मा एन्जर्स विरुद्धको आगामी खेल गुमाउने भएका छन् । लिग लिडर पीएसजीले बुधबार स्टेड रेमन्ड कोपा भ्रमण गर्दैछ । तर त्यसमा मेसी हुने छैनन् । बायाँ खुट्टाको एचिलिस टेन्डोनको उपचार गराइरहेकोले मेसीले पीएसजीले जनाएको छ । ‘मेस्सीले आफ्नो बाया खुट्टाको […]

सम्बन्धित सामग्री

घाइते अन्जनले आजको खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – झापा फुटबल क्लबका कप्तान अन्जन विष्टले नेपाल सुपर लिग अन्तर्गत सोमबार हुने काठमाडौं रेजर्स फुटबल क्लबविरुद्ध खेल गुमाउने भएका छन् । पोखरा थन्डर्सविरुद्ध शनिबार भएको खेलमा घाइते भएपछि अन्जनले मैदान छाडेका थिए । उनी पेनाल्टी क्षेत्रभित्र विपक्षी खेलाडीसँग जुध्दा काँध र टाउकोमा ठोक्किएको थियो । अन्जनले उक्त खेलमा घाइते भएपछि पनि […] The post घाइते अन्जनले आजको खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

हालान्डले लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले इंग्लिस प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको महत्वपूर्ण खेल गुमाउने सम्भावना बढेको छ । उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल शनिबार साँझ ५ः१५ बजे सिटीको मैदान इतिहाद स्टेडियममा हुँदैछ । २२ वर्षीय हालान्डले दुई साताअघि ग्रोइन इन्ज्युरी बोकेका थिए । उनको प्रख्यात शल्यचिकित्सक डाक्टर रामोन कुगाटसँगै अहिले सिटीकै […]

कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल गुमाउने भएका छन्। सोमबार हुने युएई सिरिजको अन्तिम खेलमा घरेलु टोलीसँग अन्तिम खेल खेल्दै छ। भुर्तेल ‘ग्रोइन इन्जुरी’ का कारण अन्तिम खेल गुमाउन लागेको क्यानले जनाएको छ। युएईमा ओपनिङ गरिरहेका भुर्तेलको स्थानमा सन्दिप जोरालाई अन्तिम १४ मा राखिएको क्यानले […]

नेयमारले बायर्नसँगको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिग अन्तरगत जर्मन क्लब बायर्न म्युनिखसँगको खेल गुमाउने भएका छन् । चोटका कारण नेयमारले म्युनिखविरुद्धको दोस्रो लेगको खेल गुमाउने पक्का भएको पिएसजीका प्रशिक्षब क्रिस्टोफ गाल्टिएरले बताएका छन् । नेयमारले फेब्रुअरी १९ लिलमाथि ४–३ को जित निकालेको खेलमा दायाँ खुट्टामा चोट बोक्न […]

मुम्बईका सूर्यकुमार यादवले आईपीएलको बाँकी खेल गुमाउने

२७ वैशाख, काठमाडौं । चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् । मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् । गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो । यादवले सोमबार राति भएको कोलकाता नाइट […]

मेस्सीले एक खेल गुमाउने

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ । पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी […]

मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने

सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् ।  शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पह

मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गतका मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीले आज (शनिबार) मोन्टपेलियरविरुद्ध घरेलु मैदानमा खेल्दैछ । खेल राति १२ः४५ बजे हुदैछ । चोटका कारण मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएको क्लबले जनाएको छ । पीएसजी ७ खेलमा ७ जितसहित २१ अंक […]

मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् । पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ । आइतबार लियोनविरुद्धको खेलमा मेस्सीलाई सब्सिच्युट गरेको विषय चर्चामा […]

बार्सिलोनाका डेस्टले बायर्नविरुद्धको खेल गुमाउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले च्याम्पियन्स लिग अन्तरगत बायर्न म्युनिखविरुद्धको समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । बार्सिलोना र बायर्नबीचको खेल आज (मंगलबार) राति १२ः४५ बजे हुदैछ । सर्जिनोले अन्तर्राष्ट्रिय ब्रेकमा ५ सेप्टेम्वरमा भएको क्यानडाविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेलगत्तै उनी क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । त्यसयता […]