प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव नेपाल समूहका ३२ सांसदका तर्फबाट दर्ता भएको अविश्वासको प्रस्ताव पूर्व मन्त्री समेत रहेका सांसद इन्द्र आङ्बोले आइतवार प्रदेश सभामा पेश गरेका हुन् ।प्रतिनि...

सम्बन्धित सामग्री

प्रदेश नामाकरणको किचलोः शेरधनलाई ‘असक्षम’ भन्नेहरु ‘सक्षम’ सावित होलान् ?

अविश्वास प्रस्तावमा प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्रीमा किन अयोग्य भन्ने भन्ने विभिन्न आरोपमा एक नम्बरको आरोप थियो- प्रदेश नामाकरण गर्न नसकेको । अहिले सत्ता गठबन्धनका महत्वपूर्ण खेलाडीमा त्यही अविश्वास प्रस्ताव ल्याएर शेरधन राईलाई नामाकरण गर्न असक्षम भन्नेहरु छन् ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव सोमबार फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१ं) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रदेश–१ सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता

मोरङ । प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जान...

प्रदेश १ मुख्यमन्त्री राईबिरुद्ध अविश्वास प्रस्ताव पेश

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनसंगै प्रदेशहरुमा प्रधानमन्त्री ओली पक्ष र प्रचण्डनेपाल पक्षबीच कसले कसलाई पदमुक्त गर्ने भन्ने होडबाजीका बीच आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।

सरकार पक्षबाटै संसद् अवरोध, संसदीय इतिहासमा पहिलो घटना

विराटनगर : प्रदेश १ सभा बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ।मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय भए पनि सदनमा राष्ट्रिय गान सकिएलगत्तै सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख प्रदीप कुमार भण्डारीले संसद बैठक स्थगित भएको घोषणा गरेका हुन्। नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहित ६ जना सांसदले दलको विधान विपरीत कार्य गरेकाले कारबाही गरिएका सांसदहरू बैठकमा सहभागी हुन नपाउने भन्दै अवरोध गरेका थिए। संसद बै

प्रदेश १ मा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग

प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग गरेको छ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गर्न पाउनुपर्ने उनीहरूको माग छ। अविस्वासको ...