सरकार पक्षबाटै संसद् अवरोध, संसदीय इतिहासमा पहिलो घटना

विराटनगर : प्रदेश १ सभा बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ।मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय भए पनि सदनमा राष्ट्रिय गान सकिएलगत्तै सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख प्रदीप कुमार भण्डारीले संसद बैठक स्थगित भएको घोषणा गरेका हुन्। नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहित ६ जना सांसदले दलको विधान विपरीत कार्य गरेकाले कारबाही गरिएका सांसदहरू बैठकमा सहभागी हुन नपाउने भन्दै अवरोध गरेका थिए। संसद बै

सम्बन्धित सामग्री

सहमति जुटाउन सरकारलाई सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित साउन १० देखि निरन्तर संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउन सरकारलाई सकस परेको हो । कतिपय सरकार सम्बद्ध सांसदहरूले समेत […]

उच्चस्तरीय समिति बनाउन किन तयार भएन सरकार ?

महान्याधिवक्ता डा. दिनमणि पोखरेल सुन प्रकरण संगठित अपराध भएकाले यसमा प्रहरीबाहेक अरुलाई अनुसन्धान गर्ने अधिकार नभएको बताउँछन् । ‘सुन प्रकरणको अनुसन्धानका क्रममा यो संगठित अपराध भएको संकेतहरु देखिएपछि राजश्व अनुसन्धान विभागबाट प्रहरीलाई छानबिनका लागि जिम्मा लगाइएको हो', उनले भने, ‘यो फौजदारी अपराध हो र अनुसन्धान गरेर अदालतमा अभियोग लैजानुपर्ने विषय भएकाले पनि यसमा प्रहरीबाटै अनुसन्धान हुनुपर्छ ।'

एमाले भन्छः गृहमन्त्रीकाे जवाफ चित्त नबुझे संसद् अवराेध गर्छाैं

'आज गृहमन्त्रीले बोल्ने भनिएको छ। हामी गृहमन्त्रीका कुरा सुन्छौं तर चित्त नबुझे संसद् अवरोध कायमै राख्छौं। हाम्रो माग भनेको सुन तस्करीमा उच्च स्तरीय छानबिन बनाउनु पर्छ भन्ने हो तर सरकार आफ्नै अडानमा छ। आफ्ना मान्छे पर्ने देखिएपछि सरकार पछि हटेको देखिन्छ...

संसद् अवरोध हामीले होइन्, सरकारले गरिरहेको छ : एमाले सचेतक बर्तौला

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध आफूले नभएर सरकारले गरिरहेको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले सरकार संसद् चलोस् भन्ने पक्षमा नरहेको बताए । इकागजसँगको संक्षिप्त कुराकानीमा बर्तौलाले एमालेका कारण संसद् अवरोध भयो भनिए पनि वास्तविक रूपमा सरकारका कारण भइरहेको प्रष्ट्याए । एमाले केबल सुन तस्...

संसद् अवरोध हामीले होइन्, सरकारले गरिरहेको छ : एमाले सचेतक बर्तौला

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध आफूले नभएर सरकारले गरिरहेको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले सरकार संसद् चलोस् भन्ने पक्षमा नरहेको बताए । इकागजसँगको संक्षिप्त कुराकानीमा बर्तौलाले एमालेका कारण संसद् अवरोध भयो भनिए पनि वास्तविक रूपमा सरकारका कारण भइरहेको प्रष्ट्याए । एमाले केबल सुन तस्...

एमालेले संसद् अवरोध गरेको छैन : सांसद गैरे

काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले आफ्नो पार्टीले संसद् अवरोध नगरेको दाबी गरेका छन् । ‘साउन ३ गते सुनकाण्ड भयो, आज १४ गतेसम्म पनि सरकार निदाएर बसेको छ । सरकारका उच्चपदस्थ व्यक्तिको संलग्नताबिना यस किसिमको तस्करी सम्भव थिएन । त्यसैले तस्करलाई उन्मुक्ति दिन खोजिएको छ । यति ठूलो सुन तस्करी […]

सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने

धनगढी । सुदूरपश्चिम सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएको छ । प्रतिपक्षी दल एमालेले राखेका १४ बुँदे मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए । आज सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर...

सांसदहरूलाई ओलीको निर्देशन : ‘सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू’

काठमाण्डौ – नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ ।  आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो ।  सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन ...