गठबन्धनको भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ। आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘बैठक जारी छ, […]

सम्बन्धित सामग्री

काेशीमा मिल्याे भागवण्डा, सभामुख छाडेका बाबुराम अर्थमन्त्री

१७ साउन, विराटनगर । काेशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका बाबुराम गाैतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हाे । सभामुखबाट मंगलबार […]

भागबण्डा नमिल्दा रोकियो कोशीका मुख्यमन्त्रीको शपथ - NepaliPatra

काठमाडौँ। भागबण्डा मिलाउन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ। साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम बेलुकी पाँच बजेका लागि सारिएको छ। आज गठबन्धन दलबाट एक(एक जनालाई मन्त्री बनाउने तयारी थियो। तर गठबन्धनमा मन्त्रालय भागबण्डा र कांग्रेस र माओवादीभित्र कसलाई पठाउने भन्ने विषयमा कुरा नमिल्दा शपथ रोकिन पुगेको […]