काठमाडौँ। भागबण्डा मिलाउन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ। साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम बेलुकी पाँच बजेका लागि सारिएको छ। आज गठबन्धन दलबाट एक(एक जनालाई मन्त्री बनाउने तयारी थियो। तर गठबन्धनमा मन्त्रालय भागबण्डा र कांग्रेस र माओवादीभित्र कसलाई पठाउने भन्ने विषयमा कुरा नमिल्दा शपथ रोकिन पुगेको […]