आगामी केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्छ

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन् ।पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, प्रचण्ड सम्बोधन गर्दै

काठमाडौं, १९ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । काठमाडौंस्थित् प्रज्ञा भवनमा सुरु बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहेका छन् । यसअघि दाहालले नयाँ सदस्यहरुको सपथग्रहण गराएका थिए । बैठकले पदाधिकारी चयन गर्ने भनिएको छ । तर, यस विषयमा नेतृत्व तहमा छलफल नभएकोले पदाधिकारी चयन हुने […]

माओवादीले पदाधिकारी चयन गर्ला त ?

काठमाडौं, २२ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले […]

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं :  माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डा छन्। बैठक शुक्रबारदेखि सुरु भएको हो। शुक्रबारको बैठकमा श्रद्धाञ्जली, अध्यक्षको प्रचण्डको रिपोर्टिङ, पदाधिकारी चयन, केन्द्रीय सदस्यको कार्य विभाजन, स्थानीय तहको निर्वाचन र विविध गरी ६ प्रस्ताव पेस गरिएको थियो। आजको बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका…

२ घण्टा ढिलो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा अहिले प्रचण्डले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्। तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेता दिनानाथ शर्माले […]

वर्षमान फर्कने भएपछि प्रचण्डले यसकारण डाके केन्द्रीय कमिटी बैठक

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार चीनबाट फर्कने तय भइसकेको छ । पुन आउने तय भएपछि अध्यक्ष पृुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठक डाकेका छन् । २७ माघबाट माओवादीको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यसका लागि सदस्यहरुलाई परिपत्र समेत भएको छ । माओवादी बैठकले पदाधिकारी चयन गर्ने बुझिएको छ […]

माओवादीको केन्द्रीय कमिटी बैठक सकियो, पदाधिकारी चयन कहिले ?

माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक सकिएको छ । २५ पुससम्म पार्टी पदाधिकारी चयन गर्ने गरी केन्द्रीय कमिटीको बैठक सकिएको छ ।

सानेपामा सुरु भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बैठक बसिरहेको हो। केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीलाई आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने अधिकारसमेत दिइएको छ। आइतवार ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी…

पदाधिकारी चयनका लागि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए। आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६…

पदाधिकारी चयन गर्न मा‌ओवादीको पहिलो केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि (सोमबार) बस्ने भएको छ ।