अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’

सम्बन्धित सामग्री

‘जी ले जरा’मा कट्रिनाको जोडी बन्न विक्कीलाई अफर

२७ पुस, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही समयअघि वैवाहिक जीवनमा बाँधिए । गुपचुप रुपमा केही वर्ष प्रेम गरेका यी दुईले विवाह घोषणा गर्दा उनीहरुका फ्यान ‘सरप्राइज’ नै भए । विवाहपछिको केही दिनमै विक्की चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको ‘टाइगर ३’को छायांकनको नयाँ सेड्युल भने शुरु हुन सकेको छैन […]

कट्रिना र विक्कीले गरे विवाह, दुलही बन्दा यस्ती देखिइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार राजस्थानको एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

अब कट्रिना र विक्की साथसाथ, भने ‘मनबाट मात्र प्रेम’

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिए। उनीहरुले राजस्थानको सवाई माधोपुरको बरवाडा किलामा रहेको सिक्स सेन्सस होटलमा धुमधामसँग विवाह गरेका छन्। यो समारोहलाई लिएर धेरै नै गोपनीयता अपनाइएको थियो। तर पनि प्रशासन र सञ्चारमाध्यमका धेरै मानिसहरुबीच कैयौँ दिनसम्म हल्लाखल्ला मच्चिरह्यो। बिहीबार विवाह समारोहमा सहभागी हुनको लागि मुम्बईबाट चलचित्र क्षेत्रका र अन्य […]

दुलाहा-दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान

२४ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् । कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो खिच्न […]

कट्रिना र विक्की आज वैवाहिक जीवनमा बाँधिंदै

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त […]

कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा […]

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

१० मंसिर, काठमाडौं । बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले […]

के कट्रिना कैफ र विक्की कौशल बिहे गर्दैछन् ?

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो।

के विक्की कौशल र कट्रिना कैफ बिहे गर्दैछन्?

उनीहरु प्रेममा रहेको हल्ला फैलिरहेको छ र प्रशंसकहरु पनि उनीहरुको सम्बन्धलाई लिएर उत्साहित देखिएका छन्।