लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो । ०७४ को चुनाव […]

सम्बन्धित सामग्री

एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य

काठमाडौं, १९ जेठ। नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन्।

दल बदलले अराजक बन्दै राजनीति

चुनाव घोषणा भएसँगै दलबदलको मौसम चल्दैछ। लोसपा नेता र पूर्व मन्त्री उमाशंकर अरगरिया, जसपा सांसद अमृता अग्रहरी, रूही नाज लगायतका नेताहरू एमाले प्रवेश गरेका छन्। यसैगरी लोसपा नेतृ चन्दा चौधरीले नेपाली कांग्रेस रोजेकी छन्। पूर्व पत्रकार चर्चित व्यक्ति रवीन्द्र मिश्रले राप्रपालाई आफ्नो पार्टी बनाएका छन्। अहिलेको घटनाक्रमका यी प्रतिनिधि पात्र हुन्। आफैले संघर्ष गरेर स्थापित […]

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे ।०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।१४ हजार बढी मतान्तरले निर्वाचन जित

पूर्वमन्त्री अरगरिया एमालेमा प्रवेश गर्ने

जनकपुरधाम : पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन्। नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा  राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ।अरगरियाले भने, 'धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले

चुनावको मुखमा महन्थलाई धक्का, अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं, ३० भदौ । महन्थ ठाकुर नेतृत्वको लोसपाका प्रभावशाली नेता तथा सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । ०७४ मा धुनषा–२ चुनाव जितेका अरगरिया आगामी साता एमाले प्रवेश गर्ने भएका हुन् । उनलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नै जनकपुर जाने कार्यक्रम तय भएको एमाले धनुषाका नेताहरुले जनाएका छन् । उनी […]

लोसपामा परिवारवाद हाबी भएको भन्दै एमाले छिर्दै उमाशंकर अरगरिया

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

लोसपा छाडेर एमाले प्रवेश गर्दै सांसद उमाशंकर अरगरिया

असोज ८ गते निर्वाचन क्षेत्र नम्बर दुई स्तिथतिनकोरिया बजारमा एमालेले बृहत कार्यक्रमको आयोजना गरी उनलाई प्रवेश गराउन लागेको हो।...

किन लोसपा छोड्दैछन् अरगरिया ? असोज ८ गते एमाले प्रवेश गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।'लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको  छ', उनले ब