अध्यक्ष ओलीकै गृह जिल्लामा हल्लियो एमाले गढ, फुत्कियो दमक नगरपालिका

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा झापाको दमक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु पराजित भएका छन्।...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीविरुद्ध झापा-५ बाट छवि सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट  छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । &lsq

झापा–५ को अंक गणित

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ।...

दमक-२ मा एमाले विजयी, प्रमुखमा गठबन्धन अगाडि

दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई यि २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओजादीका...

झापामा बहुरंगी गठबन्धन

पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् ।यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, “स्थान

ओलीको गृहनगरमा राप्रपाले गर्यो मेयरको दाबी

झापा । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । मध्यान्हमा मुख्य चोकमा ओर्लिएपछि हामीले अटो चालकलाई सोध्यौँ, तपाईंलाई राप्रपाका नेता राम थापाको घर थाहा छ ? दमकबासीलाई राम थापाको घर थाहा नहुने कुरै भएन । हामी अटो चढेर थापाको घरमा पुग्यौं । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्र

माओवादी दमकको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी

झापा- नेकपा माओवादी केन्द्र दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो । पार्टीको संगठन सुधार गर्न […]

आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत […]

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरेका हुन् ।दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनत

विप्लवको कार्यक्रममा एमाले नेता र वडा अध्यक्षको हस्तक्षेप प्रयास

झापा :  दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको प्रयास गरेका छन्।सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि हस्तक्षेपको प्रयास गरिएको भन्दै नेकपा दमक नगर कमिटीले घटनाको विषयमा शनिबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ।शुक्रबार दमक नगरपालिका-५ स्थित जलदेवी टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा ५ नम्बर वड

केपी ओलीको नगरपालिकाको वडामा एमाले राप्रपासँग पराजित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिका वडा नम्बर १ मा एमाले राप्रपासँग