गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो।
२८ वैशाख, काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार कारागार चलान भएका छन् ।
पूर्वजमदार आत्मराम थापालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको …