‘गठबन्धन सरकार चलाउनको लागि हो, काँग्रेस एक्लैले चुनाव लड्नुपर्छ’

 काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका छन् । अहिले नेपाली काँग्रेसको नयाँ पार्टी संरचना अन्तर्गत विभिन्न काम प्रदेश समितिले काम सुरु गरेको छ । पार्टी कार्यालय बुटवल स्थापना गर्ने, प्रदेशमा निर्वाचन भएपछि विधान बमोजिम सदस्यहरु मनोनयन गर्ने काम भएको छ । प्रदेशमा पार्टीको काम तीब्र गतिमा अघि बढेको मान्छन् सभापति पुन । प्रस्तुत छ, उनीसँग नयाँ संरचना अन्तर्गत प्रदेश समितिको कामकारबाही, प्रदेश सरकारप्रतिको दृष्टिकोण

सम्बन्धित सामग्री

चुनाव केन्द्रित ‘दल’ अदलबदल

काभ्रे। आइतबार दिउसो नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले निर्वाचनको प्रचार प्रसारका क्रममा दर्जनौँ व्यक्तिहरूलाई पार्टी प्रवेश गराउनु भयो । अधिकांशले गठबन्धन सरकार र आफू रहेको पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीले जनताको हित विपरीत कार्य गरेको, जनताको समस्यामा चासो नदिएको, डेँगु महामारीमा ध्यान नदिएको, रासायनिक मल उपलब्ध गराउन चासो नदिएको भन्दै […]