वीरेन्द्रनगरका मेयर भन्छन्– काँग्रेस एक्लै लड्नुपर्छ, उपमेयर भन्छिन्– एमालेले एक्लै जित्छ

संघ र प्रदेशमा गठबन्धन सरकार चले पनि स्थानीय तहमा नेपाली काँग्रेसले एक्लै लड्नुपर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मेयरको सुझाव छ । स्थानीय तहमा गठबन्धन बनाइराख्न आवश्यक नरहेको उनको तर्क छ ।नेपाली काँग्रेसका नेतासमेत रहेका वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले रातोपाटीसँग भने, ‘प्रदेश र संघमा गठबन्धन बन्यो भन्दैमा स्थानीय तहमा गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।’सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेसले एक्लै चुनाव जित्ने सुवेदीले दाबीसमेत गरे । पार्टीले जिम्मेवारी दिए आफू मेयरम

सम्बन्धित सामग्री

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

बाराको निजगढमा एमालेको ‘कमब्याक, मेयर र उपमेयर दुबैमा जित

बारा – बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले […]

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर निर्वाचित

४ जेठ नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्‍याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत […]

तारकेश्वर नगरपालिकाको मेयर उपमेयर काँग्रेसको पोल्टोमा

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित  एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल

धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेको अग्रता

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका मेयर अशोक ब्याञ्जुले अग्रता लिनुभएको हो । उहाँले १ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेत भन्दा ३ सय १० मत अन्तरले अगाडि हुनुभएको छ । स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले १ […]

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

विराटनगरमा एमालेले टुंगायो मेयर–उपमेयर

विराटनगर – नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। एमालेले मेयरमा एमाले विराटनगरका अध्यक्ष रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले थापाको नाम पहिलो नंबरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम सहित केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । यस्तै केन्द्रिय समितिले […]

नेकपा एमालेले छानेको मेयर र उपमेयरका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले महानगरको छानेको मेयर र उपमेयरका उम्मेदवारकाठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यपोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङभरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खालीवीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खालीबिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी नेकपा एमालेले तोकेको […]

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ । मोरङको रङ्गेलीमा पार्टीले […]