विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चले भनेको थियो : विदेशमा रहेका नेपालीलाई मताधिकार देऊ

२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ९ चैत २०७४ मा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिनू भनी सरकार र निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले पाँच बुँदे निर्देशनात्मक आदेश जारी गरी उनीहरूको मताधिकार सुनिश्चित गर्नु भनेको थियो । निर्देशनात्मक आदेशहरू (१) विदेशमा रहेका सबै […]

विदेशमा रहेका नेपालीले कहिले पाउलान् मतदान अधिकार ?

चार वर्षअघि नै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपनि सरोकारवाला निकायको वेवास्ताले त्यो अझै पनि कार्यान्वयनमा आउन सकेको छैन ।