विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन्। अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो। संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ […]