‘टेम्के–तुवाचुङ पुरस्कार’ बानियाँ र राईलाई

टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘टेम्के–तुवाचुङ पुरस्कार’ कवि बम बानियाँ र चित्रकार सन्तोष राईलाई प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ र १४ बुइपाका चित्रकार राईलाई पुरस्कृत गरेको हो ।