निगमले आन्तरिक उडानमा सुरू गर्‍यो ई-टिकेटिङ

२० माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई-टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य […]