देउवाले दम्भ देखाएको गगन थापाको आरोप

काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले दम्भ देखाएको आरोप लगाएका छन् । उनले आज शेखर कोइराला पक्षको भेलामा बोल्दै दम्भ राखेर पार्टी नचल्ने बताए । ‘महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्ने दम्भ हो,’ थापाले भने । उनले सभापतिले सबैलाई समेटेर जानुपर्ने बताए । […]

सम्बन्धित सामग्री

सांसद सिंहको आक्रोशः बालेनको दम्भ बढेको छ

काठमाडौँ – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई चेतावनी दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँ महानगरपालिका प्रमुखको दम्भ बढेको बताए। उनले काठमाडौँले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भए पनि मधेसका मान्छेहरुलाई अपमान गरिएको आरोप लगाए। उनले करमा दर्ता गरेर कवाडी […]

माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दुःखी भएको उनकाे भनाइ छ। पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका...

कांग्रेसमा देखिएको दम्भ र अहङ्कारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसकै अहंकारका कारण सिट बाँडफाँड टुंगो लाग्न नसकेको उहाँको भनाई छ । […]

चुनाव नजिकिँदा कांग्रेसको दम्भ बढ्याेः नेपाल

माेरङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाएका छन्। शनिवार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले काङ्ग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताएका हुन्। उनका अनुसार नेपाली कांग्रेसकै अह‌ंकारका कारण सिट बाँडफाँड टुंगाे लाग्ने नसकेको बताएका हुन्। अघिल्लो […]

एमालेमा दम्भ र अहंकार अझै केही समय जारी रहन्छ : रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले एमालेको दम्भ र अहंकार अझै केही समय जारी रहने टिप्पणी गरेकी छन्। एमालेले गठबन्धन र सरकारले चुनावमा धाँधली गरेको आरोप लगाइरहेको बेलामा त्यही विषयलाई लिएर आजबाट शुरु हुने संसद् बैठकमा अवरोध गर्ने आरोपसमेत लगाएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘यि त्यस्ता प्रवृत्ति हुन्, जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद अवरूद्ध शुरू गर्ने छन्। मेरा के कमजोरी थिए र जनताले भोट हालेनन्? हामीविरूद्ध कसरी मोर्चाबन्दी भयो? ए

हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुनुपर्छ : नेता गौतम

काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले आ–आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन्। मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसको अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै यस्तो आग्रह गरेका हुन्। उनले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको आरोप लगाए। भण्डारी र प्रश्रितले निर्माण गरेको समाजवादको बाटो आफूले पछ्याइरहेको बताउँदै एमालेसहित वाम एकतामा जोड दिए।

माधव नेपाललाई धरहरा देखाउँदै कारवाहीबारे यसो भनेका थिए अध्यक्ष ओलीले

जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको बताएका छन्। उनले हिजोमात्र आफूलाई केपी ओलीले धरहरा हेराएर आफ्नो दम्भ देखाएको आरोप लगाए। शुक्रवार जनकपुरधामस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीमा दम्भ अहिले धरहराको भन्दा माथि भर्‍याङ उक्लेर…

ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् । शुक्रबार बिहान जनकपुरमा एमाले खनाल–नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा...