माओवादीको बैसाखी टेकेर ओली दुईपटक प्रधानमन्त्री बनेको प्रचण्डको आरोप,'फेरि प्रधानमन्त्री बनेर दखाउनुस त?'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीको बैसाखी टेकेर मात्रै दुई पटक प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चेतावनी दिए। प्रचण्डले ओलीले फेरि पनि दम्भ देखाइरहेको समेत बताए। उनले पहिलो पटक ओली आफ्नो सहयोगमा…