गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

काठमाडौँ- गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ । उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् । सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन […]

सीडीओसहित ४४ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पामा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालय, र गृहका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी, महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौंका …