बर्दियामा अक्सिजन सिलिण्डरको अभाव

जिल्लाको आठ पालिकासहित बर्दिया अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा उपचारमा समस्या भएको छ । कोभिडका बिरामीलाई प्राथमिक उपचार बाहेक अक्सिजनको अभावले समस्या हुन थालेको छ ।

सम्बन्धित सामग्री

पत्रकार महासंघ गुल्मीद्वारा २० थान अक्सिजन सिलिण्डर अस्पताललाई प्रदान

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले अस्पतालमा अक्सिजनको अभाव नहोस भनेर तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ।कोरोना महामारीमा अक्सिजन अभावले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर करिब पाँच लाख बराबरको भरेको अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए।महासंघले विभिन्न संघ, संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गर्दै अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरेको हो। माहामारीको समयमा पत्रकार महासंघले अन

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

नेपाल गुणस्तर तथा नापतौल विभागले मंगलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर […]

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

परासीको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]

झण्डै ७० प्रतिशत उद्योगी/व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरि...

अक्सिजन सिलिण्डर संकलनमा प्रहरी सक्रियता

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ । गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ । …

उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर फिर्ता गरिने

काठमाडौं। गृह मन्त्रालयले उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर अब सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने भएको छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले गृह मन्त्रालयलाई उक्त जिम्मेवारी सुम्पेको हो। कोरोना संक्रमित र अन्य बिरामीका लागि अक्सिजनको अभाव भएपछि उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालहरुलाई उपलब्ध गर्न लागिएको हो।