रुपन्देही । नेकपा एमालेको आशन्न महाधिवेशनमा प्रतिनिधि छनौटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लामै शुक्रबार बिहानबाट प्रकृया शुरु भएको थियो । सबै जिल्लामा सकेसम्म सर्वसम्मत प्रतिनिधि छान्ने केन्द्रको प्रस्ताव अनुसार लुम्बिनीमा पनि चुनावमा नजानेगरी प्रयास गरिएको छ । शुक्रबार साँझ ६ बजेसम्म रोल्पा जिल्ला र पाल्पाको क्षेत्र नं १ मा मात्र सर्वसम्मत प्रतिनिधि छनौट भएको एमाले […]