काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार नेपालले अमेरिकासँग अभ्यास खेल खेल्दैछ । यो अन्तिम अभ्यास खेल हो । नेपाल र अमेरिकाबीचको यो खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । महिला टी–२० विश्वकप क्वालिफायर आइतबारदेखि काठमाडौंमा हुन् लागेको हो । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले ह्वाइट हाउसमा भेटका क्रममा सुम्पिएको नोबेल शान्ति पुरस्कारको मेडल (पदक) स्वीकारेका छन् ।
तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा बढी राजनीतिक, रणनीतिक र भूराजनीतिक स्वार्थ जोडिएको विश्लेषकहरू बताउँछन्। सन् २०१० मा इरानका तत्कालीन विदेश मन्त्री मनूचेहर मोत्तकीले एक सम्मेलनमा ‘मुस्लिम देशहरू बाह्य शक्तिको दबाबमा पर्नु हुँदैन। अमेरिका जस्ता शक्तिले मुस्लिम देशहरूलाई आपसमा लडाउने र विभाजन गर्ने काम गरिरहेका छन्। कुनै पनि मुस्लिम देश बलियो […]
काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत बिहीबार भएको खेलमा एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ। खेलमा सुरुवाती अग्रता कोमोले लिएको थियो। कोमोका लागि मार्क ओलिभरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेनन्। पहिलाे हाफकाे इन्जुरी समयमा एनकुकुले पेनाल्टीमार्फत मिलानलाई बराबरीमा ल्याए। राबियाेटले ५५ र ८८औँ मिनेटमा गाेल गर्दै मिलानलाई पुनरागमन […]