गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ । किन आउँछ घमौरा ? – छालामा उपस्थित ब्याक्टेरियाले पसिना […]