गर्मी मौसममा किन बढी थकान लाग्छ ? गर्मीको थकानबाट बच्ने उपाय

सविता सिंह ठकुरी  अन्य मौसमको तुलनामा गर्मी मौसममा बढी थकान हुन्छ भन्ने तपाईहरुले महशुस गर्नुभएकै होला । गर्मीमा धेरैबेर काम गर्न नसक्दा शरीरमा पानिको कमी हुनुको कारण हुने रहेको पाइन्छ । तर, पानिको अभाव मात्र कारण होइन । बढेको तापक्रमले हाम्रो शरीरमा ऊर्जा घटाउने काम गर्छ । त्यसैले गर्मी मौसममा मानिसहरुलाई धेरै थकान लाग्छ । […]

सम्बन्धित सामग्री

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। कसले कस्तो खाना खाइरहेको छ। रहनसहन र वातावरण कस्तो छ, त्यसले पनि छालामा फरक पार्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा […]

थाइराइड र बच्ने उपाय

नेपालमा थाइराइडका बिरामी धेरै छन्। विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छ। यो पुरुषको तुलनामा महिलामा धेरै देखिने गर्छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, तर रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक […]

डन्डिफोर आउने कारण र बच्ने उपाय

काठमाडौँ – डन्डिफोर सबैलाई एक न एक पटक आउने गर्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ। डन्डिफोरलाई छालासँग सम्बन्धित समस्याका रूपमा पनि मान्ने गरिन्छ। हाम्रो छालामा हुने एक प्रकारको ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ। डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले सबैले चिन्ता गर्छन् तर पुरुषको तुलनामा महिलालाई चिन्ता बढी लाग्ने गरेको चिकित्सक बताउँछन्। […]

चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय

काठमाडौँ – चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन्। जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ। ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन्। हाम्रो ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। यसलाई कुनै पनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिलै असर गर्न सक्दछ। ओठ फुट्ने […]

थाइराइड रोग र बच्ने उपाय

शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थि हो । उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन […]

गर्मीमा छालाको एलर्जी र घमौराबाट बच्ने उपाय

यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। यो एलर्जी उमेर समूहका मानिसलाई पनि हुने गर्छ। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ। बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयस्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको […]

वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

हैजा खासगरी भिब्रियो कलेरा भाइरसबाट हुने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने अन्डरग्राउन्ड पानीलाई परीक्षण गर्दा भिब्रियो कलेरा भाइरस पाइएको छ। जसले गर्दा यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा […]

यी हुन् चिसोबाट बच्ने उपाय

जाडोयाम दिउँसो मौसम ठिकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् । चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन […]

पाठेघरको समस्याबाट बच्ने उपाय

महिलामा सबैभन्दा बढी देखिने समस्या मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख हो । क्यान्सर मात्र नभई पाठेघरमा विभिन्न समस्याहरु देखिन सक्छ । नेपालमा हरेक बर्ष धेरै महिलामा पाठेघरको क्यान्सर हुने र यसबाट कैयौंको मृत्यु हुने गरेको छ । यी हुन्, पाठेघरमा हुने समस्या : – पेट दुख्नु – पानी बग्नु – पाठेघरको मुखमा घाउ हुनु […]

यी हुन् युरिक एसिडका कारण तथा बच्ने उपाय

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उ...