सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड बर...

सम्बन्धित सामग्री

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष २०७८/७९ को […]

सरकारको चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गएकाे आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड रुपैयाँ बराबर रहेको थियो । त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही ...

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष २०७८-७९ को सोही […]

चालु खाता घाटा घट्यो, शोधनान्तर स्थिति पनि पोजेटिभ

अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ । उसो त अघिल्लो वर्षको तुलनामा यसवर्ष शोधनान्तर स्थितिमा समेत सुधार आएको बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रु

चालु खाता घाटा ६ खर्ब नाघ्दा शोधनान्तर घाटा साढे २ खर्ब माथि

३१ साउन, काठमाडौं । गत आर्थिक वर्षको नेपालको चालु खाता घाटा ६ खर्ब नाघेको छ । नेपाल राष्ट्रिय बैंकले आर्थिक वर्ष २०७९/७९ को वार्षिक तथ्यांकको आधारमा नेपालको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा ६ खर्ब २३ अर्ब ३३ करोड पुगेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ३३ अर्ब […]

मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब नाघ्यो, शोधनान्तर स्थिति पनि माइनसमा

चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आ.व.को छ महिनाको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा ४५.७० प्रतिशतले चालु खाता घाटा वृद्धि हुँदै ३५० अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।बैं

चालु खाता घाटा बढेर तीन खर्बमाथि पुग्यो

मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा मुलुकको चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को फाइनान्सियल रिपोर्ट अनुसार मुलुकको कुल चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा मुलुकको चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेकोमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रह

मुलुकको चालु खाता घाटा बढेर १ खर्ब ५१ अर्ब माथि पुग्यो

मुलुकको चालु खाता घाटा बढेर साढे एक अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको रिपोर्ट अनुसार यस्तो घाटा १ खर्ब ५१ अर्ब ७० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु १ अर्ब ९२ करोड कायम भ