चालु खाता घाटा घट्यो, शोधनान्तर स्थिति पनि पोजेटिभ

अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ । उसो त अघिल्लो वर्षको तुलनामा यसवर्ष शोधनान्तर स्थितिमा समेत सुधार आएको बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रु

सम्बन्धित सामग्री

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् । सरकारले गत […]

शोधनान्तर ९७ अर्बले बचतमा, चालु खाता घाटा साढे २९ अर्ब

२३ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर […]

सरकारको चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गएकाे आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड रुपैयाँ बराबर रहेको थियो । त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही ...

मौद्रिक नीतिसँगै तरलता अभाव र मूल्यवृद्धिमा थप दबाब

केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले चालु खाता घाटा बढेर ५ खर्ब ९५ अर्ब ७३ करोड पुगेको देखाएको छ। अर्थतन्त्रका सूचकांकहरू बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा चुलिने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ भने शोधनान्तर स्थिति २ सय ६९ अर्ब ८१ करोड घाटामा रहेको तथ्याक सार्वजनिक भएको छ।यस्तो अवस्थामा सार्वजनिक गरिएको मौद्रिक नीतिले देशको आर्थिक सूचकांकहरूलाई सही दिशामा ल्याउने प्रयास गरेको देखिन्छ। मुद्रा सृजना तथा निस्काषन, मुद्रा विस्तार तथा संकुचन, अर्थव्यव

खस्किँदो अर्थतन्त्र समाल्ने निकायमा विवाद

काठमाडौं, साउन २ । मुलुकको बाह्य क्षेत्रमा समस्या देखिन सुरु गरेको वर्ष दिन पुगेको छ। गत आर्थिक वर्षको पहिलो महिना साउनदेखि देखिएका समस्या यो वर्ष साउन लाग्दासम्म समाधान भएका छैनन्। केही क्षेत्रका समस्या झनै गहिरिएर जाँदैछन्। खासमा मुलुकमा विदेशी विनिमय सञ्चिति घटेका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा समस्या देखिएका छन्। शोधनान्तर स्थिति र चालु खाता घाटा […]

मुलुक २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता घाटा ५ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको नौं महिनामा मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब घाटामा गएको छ । चैतमा मात्रै करिब १० अर्ब घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा देखिएको हो । अघिल्लो वर्ष यसै अवधिमा ४२ अर्ब ५४ करोडले बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै शोधनान्तर स्थिति हो । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदा शोधनान्तर स्थिति घाटामा जान्छ ।

मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब नाघ्यो, शोधनान्तर स्थिति पनि माइनसमा

चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आ.व.को छ महिनाको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा ४५.७० प्रतिशतले चालु खाता घाटा वृद्धि हुँदै ३५० अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।बैं

यस्तो छ वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वैदेशिक व्यापार, आप्रवाह र शोधनान्तर स्थितिबारे प्रस्ट पारेको छ । सार्वजनिक मौद्रिक नीतिमा ‘आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर रु.१४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर रु. १,५३९ अर्ब ८४ करोड’ पुगेको उल्लेख छ ।त्यसैगरी यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा रु. ३३ अर्ब ७६ करोड र शोधनान्तर

शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचत

चालू आर्थिक वर्षको मंसिरसम्ममा देशको शोधनान्तर अवस्था समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ११९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा १ अर्ब ४ करोड रहेको चालु खाता घाटा चालु आवको पाँच महिनामा ६१ करोड ७७ लाख रहेको छ ।