सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ ।  सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । सुपारी...

सम्बन्धित सामग्री

सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण

झापा – झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो। देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ। सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्। जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्। संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन […]

झापा रबर र सुपारीको सुपरजोन घोषित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रबर र सुपारी खेतीका लागि सुपरजोन जिल्ला घोषणा गरेको छ । पछिल्लो समय रबर र सुपारीखेतीमा कृषक आकर्षित भएसँगै उत्पादन पनि राम्रो हुन थालेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रबर र सुपारी खेतीका लागि सुपरजोन जिल्ला घोषणा गरेको हो ।